नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो ।  संगठनलाई थप सशक्त र गतिशील बनाउने उद्देश्यसहित विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी नयाँ पदाधिकारीहरू चयन गरिएको नेविसंघले जनाएको छ। नेविसंघको विधान तथा संगठनात्मक मापदण्ड अनुसार

पाँचथर प्रहरी प्रदेशमै उत्कृष्ट

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

काठमाण्डाै – राष्ट्रियसभाबाट बजेट आश्रित दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकबाट आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द

काठमाण्डाै – गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जानकारी गराएको हो । ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीलगायत चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका विभागको सूचनामा उल्लेख छ

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप : ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

काठमाण्डौ – धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा

राजनीति

प्रदेश खबर

Phidim Today

बिहीबार, पौष ४, २०८१

कोशीमा धान उत्पादनमा वृद्धि, पाँचथरमा पाँच हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती

पाँचथर । कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

अन्तरबार्ता

खेलकुद

Phidim Today

फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट, उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ एफसी भारत सँग प्रतिस्पर्धा गर्ने

शनिबार, पौष ६, २०८१

पाँचथर । फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता १५ गते सम्म चल्ने

Phidim Today

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

शनिबार, पौष ६, २०८१

पाँचथर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल

Phidim Today

नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

बुधबार, पौष ३, २०८१

पाँचथर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन

स्वास्थ्य

Phidim Today

राष्ट्रपति पौडेल अस्पताल भर्न

बुधबार, मङ्सिर १९, २०८१

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि

Phidim Today

सतर्कता बढाउँ

सोमबार, चैत १०, २०७६

पाँचथर जिल्लाका स्थानीय तहले कोरोना भाइरसबाट बच्न सतर्कता थालेका छन । आठ स्थानीय तह रहेको पाँचथरमा सार्वजानीक सूचना सहितका कार्य बढाएका छन ।  कोरोना भाइरस (कोभिड–१९)

Phidim Today

असभ्यताका भेलहरुले सभ्यताको बाँध टुट्नु हुँदैन.....

मंगलबार, असोज १५, २०८१

असभ्यताका भेलहरुले  सभ्यताका बाँध टुट्नु हुँदैन मित्र  विरोधका स्वरहरुले  विधिको स्वर मिच्नु हुँदैन मित्र आभावको भुँमरीमा पनि  सद्भावको कर्म भुल्नु हुँदैन मित्र !!  बुद्ध जन्मिएको त्यो युगमा पनि  सबै असल थिएनन यो त