जातीय भेदभावविरुद्धको तीज गीत सार्वजनिक

नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले​ नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा 'वर्ष दिन बितेको' गीत सार्वजनिक गरेकी छिन्। श्रमजीवी दलित समुदाय युगौँदेखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ। गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन्। यो गीत मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको छ । गीतको सम्पादन नविन घर्तीमगरले गरेका हुन।
thahakhabar

प्रतिकृया दिनुहोस

सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्‍याे

काठमाण्डाै  – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा

मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने

पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई