नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो । संगठनलाई थप सशक्त र गतिशील बनाउने उद्देश्यसहित विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी नयाँ पदाधिकारीहरू चयन गरिएको नेविसंघले जनाएको छ। नेविसंघको विधान तथा संगठनात्मक मापदण्ड अनुसार



































..jpeg)






















