‘बाँचेको छु धन्न’ गीत सार्वजनिक
गायक विक्रम परियार र समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक भएको छ। शिव सुवेदीको यूट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत डाक्टर शिव सुवेदीको छ। गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ।
thahakhabar
सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्याे
काठमाण्डाै – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा
मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने
पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त
पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई





प्रतिकृया दिनुहोस