नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो ।  संगठनलाई थप सशक्त र गतिशील बनाउने उद्देश्यसहित विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी नयाँ पदाधिकारीहरू चयन गरिएको नेविसंघले जनाएको छ।
नेविसंघको विधान तथा संगठनात्मक मापदण्ड अनुसार गठित समितिको उपाध्यक्षमा सुबास बाँस्कोटा, पुरन मगर, दिनेश तामाङ, संयोग खड्का रहेका छन । 
समितिमा २ सचिव, ७ सह सचिव र १ कोषाध्यक्ष छन । जिल्ला समिति विस्तारसँगै संगठनले स्थानीय तहसम्म सशक्त संगठन निर्माणको खाका अघि बढाएको छ। नेविसंघ पाँचथरले आगामी दिनमा विद्यार्थीका हकहित र शैक्षिक सुधारका अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस

HAcked By TEAM BD DARK FOREF

We strongly condemn the killing of innocent students in Nepal and stand with the people in their fight for

पाँचथर प्रहरी प्रदेशमै उत्कृष्ट

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द

काठमाण्डाै – गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर सवारी चालक अनुमतिपत्र