फाल्गुनन्द गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र झापा ११ खेल्दै
पाँचथर । पाँचथरमा जारी एघारौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ ।
शनिबार भएको खेलमा फिदिम माबिको खेलमौदान सम्पन्न खेलमा खर्साङ फुटबल क्लब भारत लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै फिदिम स्र्पोटिङ क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपबिजेताले ५ लाख पाँच सय ५५ रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
फिदिमको गणेशमान सिं अस्पतालमा नेस्नल लघुवित्तका ग्राहकले छुट पाउने
नेस्नल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकले गणेशमान सिंह सामुदायिक हस्पिटलमा छुट पाउने भएका छन् । लघुवित्त र अस्पतालबीच आइतबार भएको सम्झौता
सहारा नेपालका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सहारा नेपाल साकोस)का कर्मचारीहरूमाथि ऋण असुलीका क्रममा भएको दुर्व्यवहारप्रति संस्थाले गम्भीर
पाँचथर प्रहरी प्रदेशमै उत्कृष्ट
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक




प्रतिकृया दिनुहोस