एनपीएल: आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डौ खेल्दै
पाँचथर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट, उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ एफसी भारत सँग प्रतिस्पर्धा गर्ने
पाँचथर । फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
पाँचथर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै
पाँचथर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो





प्रतिकृया दिनुहोस