स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क 'रक्त समूह' परीक्षण
पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क रक्त समूूह (ब्लड ग्रुप) परीक्षण सम्पन्न भएको छ ।
बिहीवार पाँचथर बहुमुखी क्याम्पसको नवगठित स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र गंगा मेमोरियल समर्पित अस्पताल फिदिमको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय ४८ जनाको रगत परीक्षण गरिएको थियो । रगत परीक्षण पछि विद्यार्थीको रगत समूह पहिचान गरी अत्यावश्क अवस्था र आवश्यक परेको बेला रगतको उपलब्धतामा सहज हुने अध्यक्ष मुना नेपालीले बताइन ।
कार्यक्रम फिदिम न.पा का प्रमुख मित्र प्रसाद काफ्लेको आतिथ्य र स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष मुना नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
राष्ट्रपति पौडेल अस्पताल भर्न
पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति
बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
पाँचथर । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी
शिविरमा २९० बिरामीको स्वास्थ्य परीक्षण
फालेलुङ गाँउपालिका ७ बाँस्बोटेमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ९० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य





प्रतिकृया दिनुहोस