फ्लिम हलमा विश्व कप देखाउन राेक

चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो ।

बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

बोर्डले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई पनि गराएको छ । (उज्यालाे अनलाइनबाट)

प्रतिकृया दिनुहोस

सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्‍याे

काठमाण्डाै  – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा

मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने

पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई