फेसबुक लाइभमा सोनिकाको विक्षिप्त रुप
विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् ।
‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । एक व्यक्तिको नाम लिएर धम्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।
पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् ।
onlinekhabar
सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्याे
काठमाण्डाै – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा
मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने
पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त
पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई





प्रतिकृया दिनुहोस