भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ : भारतीय प्रधानमन्त्री मोदी
११ असोज,- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले