युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि लुका मोड्रीचलाई
१५ भदौ,-युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । उनले याे उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई