नयाँ परिवर्तनको सोच बिकास गर्नको लागि नेपथ्य – दिपेन यक्पान्देन
भावना दुलाल टुडे संवाददाता/ पाँचथर, २९ पुस पाँचथरको फिदिममा पहिलो पटक नेपथ्यको प्रश्तुती गराउन भुमिका खेल्ने सम्हात्लुङ युथ क्वलका अध्यक्ष हुन दिपेन यक्पान्देन । उनै यक्पान्देनसंग प्रतियोगिताको तयारीका बारेमा गरिएको