BSC FM live


फिदिममा रक्तदान कार्यक्रम सम्पन्न


पाँचथर, २९ असार- युवा जागरण सहयोगी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाँचथरको फिदिममा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रमेश बाँस्कोटा, युबेन जबेगु, अरुण ढुङगेल, महेस राई, अनुप रिजाल र हेमन्त अधिकारीले रत्तदान गरेका थिए । जिल्ला समन्यय समितीका उप प्रमुख डिल्लीराम दुलालको  प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । रत्तदान जिवन दान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम संस्थाको नियमित कार्यक्रम अन्तरगत रहेको बताइएको छ । लिम्वा एक कन्याटार बजार फेसबुक ग्रुपकोले कार्यक्रमको सह आयोजना गरेको हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी