BSC FM live


कुकुरनै गोल किपर बनेपछी… (भिडियोसहित)


अर्जेन्टिनाको घरेलु लिग खेल भैरहेको बेलामा कुकुरले गोल हुँनबाट बचाएको छ । केहि समय पहिले जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको समयमा उक्त रोचक घटना भएको हो ।

जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ र सबै छक्क पर्छन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी