BSC FM live


कांग्रेस पाँचथरले दियो धन्यवाद



पाँचथर– नेपाली काग्रेस पाँचथरले उप–निर्वाचनमा सहभागि हुने मतदाताहरुलाई धन्यवाद दिएको छ । फाल्गुनन्द गाँउपालिका प्रमुख, फिदिम–१ र हिलिहाङ–७ मा आफ्नो पार्टीलाई मतदान गर्ने मतदातालाई काग्रेसले धन्यवाद दिएको हो । जिल्ला सभापति नरेन्द्रकुमार केरुङ मंगलवार विहान विज्ञप्ती जारी गर्दै धन्यवाद ज्ञापन गरेका हुन ।
विगतको तुलनामा यो पल्ट मत बढेको विज्ञप्तीमा उल्लेख छ । ‘सबै तहको सरकार गठन भई संविधान अक्षरसः कार्यान्वयन गर्ने र संविधानको गरिमा वृद्धि हुनुनै नेपाली काग्रेसको प्रतिष्ठा बृद्धि हुनु हो’ विज्ञप्तीमा भनिएको छ ‘वितगको निर्वाचनमा हामिले प्राप्त गरेको मत भन्दा हाल प्राप्त गरेको मत संख्यामा उलेख्य वृद्धि भएको छ ।’
काग्रेसले पार्टीका नेता, कार्याकता, सुभचिन्तक, मतदाता, निर्वाचन कार्यालय, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई धन्यवाद दिएको छ । तीन स्थानमा भउको उप–निर्वाचनमा काग्रेसले हिलिहाङ–७ को वार्ड अध्यक्ष पदमा विजयी भएको छ ।
नेपाली काग्रेस पाँचथरले उप–निर्वाचनमा सहभागि हुने मतदाताहरुलाई धन्यवाद दिएको छ । फाल्गुनन्द गाँउपालिका प्रमुख, फिदिम–१ र हिलिहाङ–७ मा आफ्नो पार्टीलाई मतदान गर्ने मतदातालाई काग्रेसले धन्यवाद दिएको हो । जिल्ला सभापति नरेन्द्रकुमार केरुङ मंगलवार विहान विज्ञप्ती जारी गर्दै धन्यवाद ज्ञापन गरेका हुन ।
विगतको तुलनामा यो पल्ट मत बढेको विज्ञप्तीमा उल्लेख छ । ‘सबै तहको सरकार गठन भई संविधान अक्षरसः कार्यान्वयन गर्ने र संविधानको गरिमा वृद्धि हुनुनै नेपाली काग्रेसको प्रतिष्ठा बृद्धि हुनु हो’ विज्ञप्तीमा भनिएको छ ‘वितगको निर्वाचनमा हामिले प्राप्त गरेको मत भन्दा हाल प्राप्त गरेको मत संख्यामा उलेख्य वृद्धि भएको छ ।’
काग्रेसले पार्टीका नेता, कार्याकता, सुभचिन्तक, मतदाता, निर्वाचन कार्यालय, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई धन्यवाद दिएको छ । तीन स्थानमा भउको उप–निर्वाचनमा काग्रेसले हिलिहाङ–७ को वार्ड अध्यक्ष पदमा विजयी भएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी