BSC FM live


फाल्गुनन्द गाउँपालिकामा नेकपाका कुरुम्बाङ विजयी


फिदिम टुडे/ पाँचथर, १६ मंसिर

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीका वीरबहादुर कुरुम्बाङ आठ सय छ मतान्तरले विजयी भएका छन् ।कुरुम्बाङले ५ हजार ३ सय ६९ मतकाअ साथ विजयी भएका हुन् ।उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका बृजहाङ्ग आङदेम्बेले ४ हजार २ सय ९२ मात पाए ।विभिन्न ८ राजनीति दलको प्रतिस्पर्धा भएको फाल्गुनन्दमा तेस्रो स्थानमा समाजवादी पार्टी आएको छ । समाजवादीकी बिमला आङ्देम्बेले ३ सय २० मत प्राप्त गरिन ।

त्यस्तै जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) २ सय ४० मत, मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) ७५ मत, ससुहाङ चेम्जोङ (राप्रपा) २८ मत, इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) २८ र उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) १२ मत प्राप्त गरेका छन ।

शनिबार भएको मतदानमा १० हजार ८ सय २३ मत खसेकोमा १ सय ७९ मत बदर भएको थियो ।

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी