BSC FM live


फाल्गुनन्द गाँउपालिकामा १९४ मतले नेकपाको अग्रता


पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनको मतगणना चलिरहँदा नेकपाले अग्रता लिएको छ ।

विहान ९ः५० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएको छ ।   नेपाल कम्युनिष्ट पार्टीका वीरबहादुर कुरुम्बाङले २७२५  मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले २५३१ मत प्राप्त गर्नुभएको छ ।  कुरुम्बाङले  १९४ मतको अग्रता हाँसिल गर्नुभएको हो ।

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी