BSC FM live


मन लोभ्याउने कुम्भकर्ण हिमाल (भिडियो सहित)


कुम्भकर्ण हिमालको आधार शिविरसम्मको पदयात्रा निक्कै रोचक हुन्छ । ताप्लेजुङमा रहेको ७ हजार ७ सय १० मीटरमा रहेको यो हिमाल पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्थुम लगायका जिल्लाबाट सहजै देखिन्छ । यो हिमाल लिम्बु जातीको पवित्र स्थल मानिन्छ । मुन्धुममा वर्णित महत्पूर्ण स्थानको रुपमा लिईन्छ । यो हिमाललाई लिम्बु भाषामा फक्तालुङ भनिन्छ । अग्रेजीमा जान्नु हिमाल र नेपालीमा कुम्भकर्ण नामले चिनिन्छ ।
हिमालको फराकिलो फराकिलो भुगोल, साना साना पोखरी, पातलो बुट्यान र बेजोडले बहने हावाको मिश्रण मानिन्छ । यो घुम्नै पर्ने पर्यटकिय गन्तव्य हो ।
हेर्नुस ः भिडियो

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी