BSC FM live


तेस्रो तरुण गोल्डकपमा आज दुई खेल सम्पन्न, फाइनल खेल भोली हुने


पाँचथर/२३ कार्तिक –  पाँचथरको फाल्गुनन्द गाउँपालीका ५ मा जारी तेसो्र तरुण गोल्डकपमा आज दुई खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा फाल्गुनन्द गाउँपालीका वडा नं.१ ले वडा नं. ३ लाई १–० ले पराजित गरेको छ । यस खेलको म्यान अफ द म्याच रोशन आङदेम्बे बनेका छन् । यस्तै अर्को खेलमा फाल्गुनन्द ७ ले वडा नं. ५ लाई २–१ ले हराएको छ । प्रदिप आङदेम्बे यस खेलको म्यान अफ द म्याच घोषित भएका छन् । भोली हुने फाइनल खेलमा  पहिलो हुने टिमलाई नगद १लाख १ हजार १ सय ६७ र दोस्रो हुने टिमलाई नगद ५० हजार १ सय ६७ रुपैया परस्कार प्रदान गरीनेछ  ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी