BSC FM live


फाल्गुनन्द गाउँपालीकामा जारी तेस्रो तरुण गोल्डकपमा आज तिन खेल सम्पन्न


२२ कार्तिक,- पाँचथरको फाल्गुनन्द गाउँपालीका ५ मा जारी तेस्रो तरुण गोल्डकपमा आज तिन खेल सम्पन्न भएको छ ।आज भएको पहिलो खेलमा फाल्गुनन्द  गाउँपालीका वडा नं.७ ले वडा नं. २ लाई १–० ले पराजित गरेको छ  । यस्तै अर्को खेलमा फाल्गुनन्द १ ले वडा नं. ४ लाई ४–० ले हराएको छ ।  आजनै भएको अन्तिम खेलमा  फाल्गुनन्द ३ सँग ६ नं. वडा २–१ को गोल अन्तरले पराजीत भएको छ । ७  टिमको सहभागिता रहेको गोल्डकपमा पहिलो हुने टिमलाई नगद १लाख १ हजार १ सय ६७ र दोस्रो हुने टिमलाई नगद ५० हजार १ सय ६७ रुपैया पुरस्कार  प्रदान गरीनेछ  ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी