BSC FM live


भोजपुरमा बसले किच्दा सहचालकको मृत्यु


भोजपुर:   भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं –४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको वडा नं –२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा विहिबार) साँझ करिब ६:३० बजे राईलाई किचेको प्रहरीको भनाईछ । बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी