BSC FM live


पाँचथरमा तेस्रो तरूण गोल्डकप सुरू, भाषा बिरोधी कार्यलाइ नागरिकले मनन गर्ने बेला आएको छ : गगन थापा


पाँचथर/ २१ कात्तिक:  पाँचथरको फाल्गुनन्द गाउँपालीका ५ मा आजबाट तेस्रो तरूण गोल्डकप सुरू भएको छ। गोल्डकपको उद्घाटन गदै नेपालि काग्रेसका नेता गगन थापाले नेपालमा नेपालि काग्रेसले बनाएको संबिधानको जग सरकारले नै भत्काएको बताएका छन् । फाल्गुनन्दमा नेकपाले गरेको भाषाा बिरोधी कार्यलाइ नागरिकले मनन गर्ने बेला आएको समेत बताए । गोल्डकपमा ७ टिमको सहभागीता रहेको छ ।
खेलमा प्रथम हुनेलाई १लाख १ हजार १ सय ६७ र दोस्रो लाइ ५० हजार १ सय ६७ परस्कार प्रदान गरीनेछ । उद्घाटन कार्यक्रममा नेपाली काङगे्रसका जिल्ला सभापति नरेन्द्रकुमार केरूङ, उपसभापति मित्र काफ्ले, सचिव बृजहाङ आङदेम्बे लायतको उपस्थिति रहेको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी