BSC FM live


घुर्बिसे पञ्चमी गोल्डकपको तयारी पुरा


टुडे संवाददाता/ पाँचथर, ३० असोज
दक्षिणी पाँचथरको घुर्बिसे पञ्चमी बजारमा आयोजना हुन लागेको तेस्रो घुर्र्बिसे पञ्चमी गोल्डकपको तयारी पुरा भएको छ । कात्तिक १ गते देखी हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको हो । ब्यवस्थापन सहितका सबै तयारी पुरा गरेर अव आयोजना उद्घाटनको चरणमा लागेको आयोजक नम्तोक युवा क्लवका सचिव बिनोद आङदेम्बेले जानकारी दिए । २० टिमको सहभागीता रहने भयो । उनले भने¬–शुक्रवार बिहान १० बजे प्रतियोगिता उद्घाटन गर्ने तयारी छ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी पाउने छ । त्यस्तै उप बिजेताले नगद ६० हजार ६ सय ६६ सहित ट्रफी मेडल र प्रमाण¬¬–पत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उद्घाटन संघीय संसद सदस्य बसन्तकुमार नेम्बाङले गर्ने तय भएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी