BSC FM live


बाँदरको यौनशोषण गर्ने युवतीको भिडियाे साथीले भाइरल गरिदिएपछि यी महिलाले पाइन ३ वर्षकाे जेल सजाय


फिदिम टुडे ।इजिप्टमा बाँदरको यौनशोषण गर्ने एक युवतीलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

ती युवतीले बाँदरको यौन शोषण गर्ने प्रयास गरेको अभियोगमा यही शुक्रबार अदालतले सजाय सुनाएको हो । यो घटनालाई ती युवतीका एक साथीले भिडियो रेकर्ड गरेर इन्टरनेटमा राखिदिएका थिए ।

यो फैसला मंसुराको अदालतले गरेको हो । बसमा अहमद नाम गरेकी ती २५ वर्षकी युवतीमाथि सार्वजनिक ठाउँमा गलत क्रियाकलाप गरेको आरोप लागेको थियो ।

यो घटनाको ९० सेकेण्डको भिडियो बाहिरिएको थियो । भिडियोा युवती बाँदरसँग अश्लील हर्कत गरिरहेकी देखिएकी छिन् । सुरुमा ४ दिनको लागि हिरासतमा राखिएकी ती महिलाको हिरासतको अवधि थप गर्दै गएर अन्ततः फैसला सुनाइएको हो ।

 

भिडियोमा ती युवती एक पालतु जनावरको पसलमा बसेकी छिन् र बाँदरको गुप्तांग चलाइरहेकी छिन् । उनले सार्वजनिक रुपमा केही अश्लील कमेन्ट पनि गरेकी थिइन् ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी