BSC FM live


याङवरक गाउपालिका–६, नागिमा छुरा प्रहारबाट एकजनाको ज्यान गयो


पाँचथर /२२ असोज-पाँचथर जिल्लाको याङवरक गाउपालिका–६, नागिमा छुरा प्रहारबाट एकजनाको ज्यान गएको छ । ताप्लेजुङको सिदिङवा गाउपालिकाका अन्दाजि ४२ वर्षीय अर्जुन मावोको ज्यान गएको हो । वुधवार बिहान  स्थानिय  आइतबहादुर योङहाङको छुरा प्रहारबाट  मावोको ज्यान गएको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी