BSC FM live


पहिलो ओभरमै चम्किए सन्दीप


२२ असोज ,- राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने पहिलो आभेरमै चम्किएका छन् ।

आयरल्याण्डविरुद्व दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले महत्वपुर्ण विकेट लिएका छन् ।

उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई पोविलियन फर्काएका छन् ।

दोसो बलमा चौका खाएका सन्दीपले चौथो बलमा विकेट लिन सफल भएका हुन् ।

सन्दीपकै चौथो बलमा केभिनले पुन बाउन्ड्रि प्रहार गर्ने क्रममा करण केसीको हातबाट क्याच आउट भएका हुन् ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङ गरेकाे छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी