BSC FM live


सुँगुरको मासु खाँदा पाँचथरमा दुई जना कैदीबन्दीको मुत्यु, दुई जना बिरामी


२१ असोज,- सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका दुई जना कैदीबन्दीको ज्यान गएको छ भने २ जना बिरामी परेका छन् । ज्यान जानेमा फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु रहेका छन् । अन्य कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेको सिदिन गाविसका सुन्दर राई बिरामी परेका छन् ।

दशैँको अवसरमा सुँगुरको मासु खाएका उनीहरु बिरामी परेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी