BSC FM live


यस्तो छ माया र राजनीतिको समिश्रण ‘छ माया छपक्कै’को ट्रेलर


०६ असोज,- दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले सिनेमा राजनीति र प्रेमको समिश्रण रहेको संकेत गरेको छ।

असोज २४ गते रिलिज हुने सिनेमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा निर्देशक लामाको कथा रहेको छ ।

setopati

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी