BSC FM live


भोजपुरमा विप्लव कार्यकर्तासँगको भीडन्तमा मारिएका प्रहरीलाई शहीद घोषणा


फिदिम टुडे । नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा मारिएका प्रहरीलाई सरकारले शहीद घोषणा गरेको छ ।

गत असार २५ गते भोजपुरको हटियामा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई मारिएका थिए ।

सरकारले मृतकको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णय रहेको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी