BSC FM live


विप्लव नेतृत्वकाे नेकपा पाँचथरका एक नेता पक्राउ


फिदिम टुडे–  पाँचथर प्रहरीले प्रतिबन्धमा रहेकाे  नेत्रबिक्रम चन्द्र बिप्लव नेतृत्वको नेकपा पाँचथरका सेक्रेटरीलाई पक्राउ गरेको छ ।

जिल्ला सेक्रेटरी बिजय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई फिदिम नगरपालिका–१४, लुङ्रुपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेम्बाङ जिल्लास्थित स्थानीय तह, विभिन्न संघ–संस्था र उद्योगी–व्यवसायीलाई चन्दा माग्ने र धम्कि दिने कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी