BSC FM live


राष्ट्रिय सहकारी बैंकले ८९ कर्मचारी माग्यो (सूचनासहित)


फिदिम टुडे । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ ।

 

बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।

स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगेका उम्मेदवारले असोज ६ भित्र आवेदन दिन सक्नेछन् । खुला प्रतिस्पर्धामार्फत बैंकले पदपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी