BSC FM live


नेइमार पेरिस सेन्ट जर्मेनमै बस्ने !


फिदिम टुडे । ब्राजिलियन फुटबलर नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने सम्भावना बढेको छ ।

फ्रान्सेली पत्रिका लिकिबले जनाएअनुसार उनले लिग वान च्याम्पियनलाई क्लब नछाडे जानकारी गराएका हुन् । परिवारका सदस्यलाई पनि राजधानी पेरिसमा बताएका छन् ।

नेइमारले यो सिजन क्लब छाड्न चाहेका थिए । उनलाई पुनः नाउ क्याम्पमा फर्काउन बार्सिलोनाले पनि लगातार प्रयास गर्दै आएको छ तर, सफल भएको छैन ।

उसो त अर्को स्पेनिस क्लब रियल मड्रिड पनि ब्राजिलियन फवार्डलाई भित्र्याउन चाहन्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी