BSC FM live


बुद्धीचाल संघ पाँचथरको अध्यक्षमा विजयवोध लावती चयन


फिदिम टुडे/पाँचथर, २४ साउन

बुद्धीचाल संघको पाँचथरको जिल्ला अधिवेशनबाट विजयवोध लावती अध्यक्ष सहित नयाँ कार्य समिति चयन गरिएको छ ।
फिदिममा शुक्रवार सम्पन्न अधिवेशनवाट जयविक्रम चेम्जोल उपाध्यक्ष, महेन्द्र नेम्वाङ सचिव र जयप्रसाद नेम्वाङलाई कोषाध्यक्षमा सर्वसम्मत गरेको छ । सदस्यहरुमा प्रविन सम्वाहाम्फे,धनकुमार लावती,भगिरथ चेम्जोङ चयन भएका छन । यस्तै केन्द्रीय प्रतिनिधिमा गजेन्द्र मावो र विमल ढुंगाना चुनिएको छ ।
अधिवेशन जिल्ला समन्वय समिति प्रमूख विष्णुप्रसाद सापकोटाको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी