BSC FM live


गजल


प्रेमओझा
तिरस्कार गरे पनिमसितको सम्वन्धले रुवाउला।
फिसोलीनसक्नु वरिपरिका परिवन्दले रुवाउला ।

छलेर आँखावगैंचामाफूलहरु रोजिहिड्यौ
विगतनसंझिनु ज्यानको सुगन्धले रुवाउला ।

शिशिरमा कतै विलुप्तभएतिम्रामधुवाणीहरु
बिर्सिसकेका गजलअनिगितीछन्दले रुवाउला ।

एक्लो यो जिन्दगीमाआघातले यतिपग्लिएँ
आँसु छेकेर बनेको त्यो तटवन्धले रुवाउला ।

आफै यात्रा मोडेपछि के आशा के भरोशा?
नयाँजीवनको तयारीको प्रवन्धले रुवाउला ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी