BSC FM live


गजल



राज दिलाञ्जली

कि त संसार यतिधेरै ,ठुलो नहुनुपथ्र्यो
कोहीजून कोहीधर्तीको, धुलो नहुनु पथ्र्यो ।

सुन जोख्नु हिरा जोख्नु ,स्वभाविक नै लाग्छन् ।
मानवता र प्रेम जोख्ने, तुलो नहुनु पथ्र्यो ।

एउटाभोको मनुवाले , घुमाई–घुमाई हेर्दै,
मनमा सोच्यो , यो रोटीमादुलो नहुनु पथ्र्याे ।

तिम्रो अनि मेरो भाग्य ,उस्तै–उस्तै भएस
उता भतेर यताचिसो ,चुल्हो नहुनु पथ्र्याे ।

बग्दा(बग्दै एउटा रित्तो, तलाउबनेँआज,
गहहरु आँसु बग्ने ,कुलो नहुनु पथ्र्याे ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी